Leviticus 14:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुङ्गा हटाएर भित्ता खुर्केर ताजा लिप-पोत गरिसकेपछि पनि त्यस घरमा फेरि ढुसी लागेछ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ढुङ्गाहरू निकाली घर खुर्केर पोतिसकेपछि पनि त्यो ढुसी त्यस घरमा फेरि देखा पर्यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि ढुङ्गाहरू उक्काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्यो भने,
Nepali ERV (पवित्र बाइबल)
“एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने