Leviticus 14:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले गएर त्यो हेरोस्। ढुसी फैलिएर बढेको छ भने त्यो घर अशुद्ध भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारी गएर हेरून्। त्यो ढुसी घरमा फैलिएको रहेछ भने, त्यो खतरनाक ढुसी हो। त्यो घर अशुद्ध ठहर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो।