Leviticus 14:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घर तालाले बन्‍द राखेको बेलामा कोही त्‍यसभित्र पस्‍यो भने त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस उप्रान्‍त त्‍यो घर बन्‍द रहुञ्‍जेल कोही त्‍यसभित्र पस्‍यो भने त्‍यो साँझसम्‍म अशुद्ध रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ।