Leviticus 14:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस घरभित्र खाना खाने वा सुत्‍ने मानिसले आफ्‍ना लुगा धुनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यस घरमा सुत्‍ने वा खानेले पनि आफ्‍ना लुगा धुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।