Leviticus 14:49 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घर चोख्याउनलाई उसले एक जोर चरा, देवदारुको केही काठ, रातो धागो र एक डाँक्लो हिसप लेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि घर शुद्ध पार्नलाई तिनले दुई वटा चरा, देवदारुको काठ, हिसप र सिन्दूरे रङ्गको धागो ल्याऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“अनि घर शुद्ध पार्न पूजाहारीले दुईवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ।