Leviticus 14:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले एउटा चरोलाई मूल फुटेर निस्केको चोखो पानी राखेको माटोको भाँडोमाथि मारोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले माटोको भाँड़ामा भएको ताजा पानीमाथि चराहरूमध्ये एउटालाई मारून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्।
Nepali ERV (पवित्र बाइबल)
ती दुई चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्।