Leviticus 14:51 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उसले अर्को जिउँदो चरो, देवदारुका काठ, हिसप र रातो धागो मारेको चराको रगतमा र चोखो पानीमा चोबोस् र घरमा सातपल्ट छर्कोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो र जिउँदो चरालाई लिएर त्यो मारिएको चराको रगतमा र ताजा पानीमा चोपेर त्यस घरमा सात पल्ट छर्कून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्।
Nepali ERV (पवित्र बाइबल)
अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ।