Leviticus 14:56 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूज र बिमिरा र उज्ज्वल दागको निम्ति शुद्ध वा अशुद्ध ठहराउने विधि यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि,
Nepali ERV (पवित्र बाइबल)
यो सबै प्रकारको छालाको फोका, सुनीयकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो।