Leviticus 15:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्त्री र पुरुषको सम्भोग भएपछि दुवैले स्नान गर्नुपर्छ र ती दुवै साँझसम्म अशुद्ध रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पुरुषले स्त्रीसँग सहवास गर्दा वीर्य पर्यो भने, ती दुवैले नुहाउनुपर्छ, र साँझसम्म ती अशुद्ध रहनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पुरुषले स्त्रीसित सम्भोग गरेपछि दुवैले पानीले नुहाऊन्। अनि तिनीहरू साँझसम्म अशुद्ध रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै स्त्रीसँग सुतेको बेला पुरूषको वीर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।