Leviticus 15:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वास्‍नी मानिसको रजस्वला भएको बेला त्‍यो स्‍त्री सात दिनसम्‍म अशुद्ध रहनेछ। त्‍यसलाई छुने व्‍यक्ति साँझसम्‍म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘कुनै स्‍त्रीको रगत निस्‍कन लाग्‍यो र त्‍यो रजस्‍वला हो भने, उनका रजस्‍वलाको अशुद्धि सात दिनसम्‍म रहन्‍छ। जसले उनलाई छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘कुनै स्त्रीको नियमित रजस्वला भएको छ भने त्यसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। अनि त्यसलाई छुने जो कोही पनि साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।