Leviticus 15:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तो बेलामा त्‍यो बसेको र सुतेको थोक अशुद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्‍यसको रजस्‍वलाका दिनसम्‍म जे-जे कुरामा त्‍यो सुत्‍छे, ती अशुद्ध हुनेछन्‌। अनि जे-जे कुरामा त्‍यो बस्‍छे, ती पनि अशुद्ध हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्।