Leviticus 15:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-23] जसले त्यस्ती स्त्रीको ओछ्यान वा त्यो बसेको कुनै थोक छुन्छ, त्यसले आफ्नो कपडा धुनु र नुहाउनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले त्यसको ओछ्यान छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।