Leviticus 15:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती थोक छुने अशुद्ध हुन्‍छ, त्‍यसले आफ्‍नो कपडा धुनु र नुहाउनुपर्छ अनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती कुराहरू छुने अशुद्ध हुनेछ। तिनले आफ्‍ना लुगाफाटा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ र साँझसम्‍मै तिनी अशुद्ध रहनेछिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।