Leviticus 15:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले एउटालाई पापबलि र अर्कोलाई होमबलि गरी चढाउनेछ र त्यसरी त्यस स्त्रीको शुद्धीकरणको विधि पूरा गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पूजाहारीले एउटाचाहिँ पापबलिको निम्ति र अर्कोचाहिँ होमबलिको निम्ति चढ़ाऊन्। यसरी पूजाहारीले तिनको बगेको रगतको अशुद्धिको निम्ति परमप्रभुको सामुन्ने प्रायश्चित गर्नेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले तीमध्ये एउटालाई पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा बलिदान गरोस्। यसरी पुजारीले त्यसका निम्ति त्यसको स्रावका अशुद्धिको लागि याहवेहको सामु प्रायश्चित गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।