Leviticus 15:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वा त्यो बसेको ठाउँमा बस्छ, त्यसले आफ्नो लुगा धोएर नुहाउनुपर्नेछ र त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धातुको रोग लागेको मानिस बसेको कुनै कुरामा जो बस्छ त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धातुस्राव भएको मानिस बसेको कुनै पनि ठाउँमा जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस्। पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।