Leviticus 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तो मानिसलाई छुनेले आफ्‍ना कपडा धुनुपर्छ र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जसले धातुको रोग लागेको मानिसलाई छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘धातुस्राव बग्ने मानिसलाई जसले छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।