Leviticus 16:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एजाजेलको निम्‍ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्‍नको लागि एजाजेलको निम्‍ति उजाड-भूमिमा छोडिदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर चिट्ठामा छाड़ा छोड्‌ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्‍ने ल्‍याइओस्, र त्‍यसपछि त्‍यो प्रायश्‍चित गर्नलाई छाड़ा हुन उजाड़-स्‍थानमा पठाइओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्‍चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्।
Nepali ERV (पवित्र बाइबल)
दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरूभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो।