Leviticus 16:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एजाजेलको निम्‍ति उजाड-भूमिमा बोको धपाइलैजाने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्‍ना कपडा धुनु र स्‍नान गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“छाड़ा हुने बोकालाई छोड्‌न जानेले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस बोकालाई छाडा छोडिदिने मानिसले आफ्ना लुगाहरू धोएर आफूलाई पानीले नुहाओस्। त्यसपछि त्यो छाउनीभित्र आओस्।
Nepali ERV (पवित्र बाइबल)
“मानिस जसले बोका लिएर जान्छ, पानीमा आफ्नो शरीर पखाल्नु पर्छ अनि आफ्नो लुगा धुनु पर्छ। त्यसपछि छाउनी भित्र आउनेछ।