Leviticus 16:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापबलिको निम्‍ति एउटा साँढे र होमबलिको निम्‍ति एउटा साँढ-भेडा ल्‍याएपछि मात्र त्‍यो महा-पवित्रस्‍थानमा पसोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारून पवित्रस्‍थानमा यसरी बस्‍नुपर्छ: त्‍यो पापबलिको निम्‍ति एउटा साँढ़े र होमबलिको निम्‍ति एउटा भेड़ा लिएर आओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्।
Nepali ERV (पवित्र बाइबल)
“महापवित्र स्थानभित्र पस्नु भन्दाअघि हारूनले यसै गर्नु पर्छ। हारूनले पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा चढाउँनु पर्छ।