Leviticus 16:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र महा-पवित्रस्‍थान, परमप्रभुको पवित्र पालको बाँकी भाग, वेदी, पूजाहारीहरू र सारा जन-समूहलाई चोख्‍याउने पवित्र विधि पूरा गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि त्‍यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्‍ति पनि प्रायश्‍चित गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि महा-पवित्रस्थानको निम्ति, भेट हुने पाल र वेदीको निम्ति; अनि सबै पुजारीहरू र समुदायका सबै सदस्यहरूका निम्ति प्रायश्‍चित गरोस्।
Nepali ERV (पवित्र बाइबल)
उनले महा-पवित्र स्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नु पर्छ। अनि सबै पूजाहारीहरू र इस्राएलका मानिसहरूलाई शुद्ध पार्नु पर्छ।