Leviticus 18:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नी नातिनीसित सम्भोग नगर्नू, त्यसमा तेरो आफ्नै बेइज्जती हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘आफ्नो छोरापट्टिकी होस् कि छोरीपट्टिकी होस्, तैंले आफ्नी नातिनीसित सहवास नगर्। त्यसबाट तैंले आफ्नै अपमान गर्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन।