Leviticus 18:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झट्केली दिदी वा बहिनीसित सम्‍भोग नगर्नू किनकि तिनी पनि तेरो दिदीबहिनी पर्छिन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तैंले आफ्‍नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्‌। त्‍यो तेरी बहिनी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो।
Nepali ERV (पवित्र बाइबल)
“तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।