Leviticus 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नी काकी, ठूलीआमा वा माइजूसित सम्‍भोग नगर्नू, ती आफ्‍नै नाता हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्‍ना बुबाका दाजुभाइको अपमान नगर्‌। त्‍यो तेरी बड़ी-आमा अथवा काकी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीले तिम्रा बुबाका दाज्यू-भाईलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।