Leviticus 18:2 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूलाई भन्: ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हुँ।