Leviticus 18:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काकी स्‍वास्‍नीसित सम्‍भोग नगर्नू, त्‍यसले तँ आफैंलाई विधिअनुसार अशुद्ध पार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तैंले परस्‍त्रीसित सहवास नगर्‌। त्‍यसरी तैंले आफूलाई अशुद्ध नपार्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।