Leviticus 18:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना छोरा-छोरीलाई मोलेख देवताका पूजामा चढाउनलाई नदिनू किनभने त्‍यसबाट परमेश्‍वर, परमप्रभुको नामको अनादर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘आफ्‍ना छोराछोरी मोलोखको निम्‍ति आगोमा चढ़ाएर आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र नपार्‌। म नै परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्‍वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।