Leviticus 18:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नी आमासित सम्‍भोग गरेर आफ्‍ना बुबाको अनादर नगर। तिमीहरूले आफ्‍नै आमाको अनादर गर्नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तेरी आमासित सहवास गरेर आफ्‍ना बुबालाई शर्ममा नपार्‌। त्‍यो तेरी आमा हो। त्‍यससित तैंले सहवास नगर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
Nepali ERV (पवित्र बाइबल)
“तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसंग लैंगिक सम्बन्छ गर्नु हुँदैन।