Leviticus 19:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसँग गरेको प्रतिज्ञा पूरा गर्ने इच्छा छँदैछैन भने मेरा नाममा केही प्रतिज्ञा नगर्नू। नत्र त्यसले मेरो नामको अनादर हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।