Leviticus 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बहिरालाई गाली नगर्नू वा अन्‍धाको अघि कुनै ठोकर लाग्‍ने कुरा नराखिदिनू। मेरो डर राख; म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘बहिरालाई नसराप। अन्‍धाको अगाड़ि ठोकर लाग्‍ने कुरो नराख, तर आफ्‍ना परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
“बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।