Leviticus 19:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्छ भने तिमी बोल। म परमप्रभु हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘मानिसहरूका बीचमा निन्दा नफैलाओ। “‘तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूको विरूद्ध झूठा कुराहरू गरेर नहिंड्। यस्तो कुनै काम नगर् जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।