Leviticus 19:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्‍ने कुरा छिनोफानो गरिहाल र त्‍यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘आफ्‍नो भाइबन्‍धुसित दुश्‍मनी नराख। आफ्‍नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्‍काओ, नत्रता तँ पनि त्‍यसको अपराधमा साझेदारी होलास्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।