Leviticus 19:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस मानिसले म बास गर्ने पवित्र पालको ढोकामा एउटा साँढ-भेडा दोषबलिको रूपमा ल्याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस पुरुषले भेट हुने पालको ढोकामा आफ्नो दोषबलिको निम्ति एउटा भेड़ा परमप्रभुलाई चढ़ाउन ल्याओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले आफ्नो दोषबलि परमप्रभुकहाँ भेट हुने पालको ढोकामा ल्याउनुपर्छ। त्यस मानिसले दोषबलिको निम्ति भेडा ल्याउनुपर्छ।