Leviticus 19:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो लिएर पूजाहारीले त्यस मानिसको पाप काट्नलाई शुद्धीकरणको विधि पूरा गराउनेछ र परमेश्वरले त्यसलाई क्षमा दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यस पापको निम्ति दोषबलिको भेड़ाद्वारा पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसको पाप त्यसलाई क्षमा गरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ती पूजाहारीले परमप्रभुअघि भेडा चढाउनेछन् त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ।