Leviticus 19:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौथो वर्ष म परमप्रभुप्रति धन्यवाद जनाउनलाई तिमीहरूले सबै फल मलाई अर्पण गर्नू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौथो वर्षमा चाहिँ सबै फल पवित्र हुनेछन्, र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
चौथो वर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ।