Leviticus 19:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पाँचौँ वर्षमा तिमीहरूले फल खान सक्‍छौ। यी सबै तिमीहरूले मान्‍यौ भने तिम्रा रूखहरूमा धेरै फल फल्‍नेछन्। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पाँचौँ वर्षमा त्‍यसको फल तिमीहरूले खानु हुन्‍छ, र त्‍यसको उत्‍पादन बढ़ेर जानेछ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पाँचौ वर्षमा फलेको फलहरू तिमीहरू खान सक्छौ। यदि तिमीहरूले यसो गर्छौ बोटहरूले धेरै फल फलाउने छन्। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।