Leviticus 19:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाउकाको दुईतिरका केश नकाट, दाह्री नछाँट।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले आफ्‍नो कन्‍चटको कपाल नकाट्‌नू, अनि आफ्‍नो दाह्रीका कुना-कुना नछाँट्‌नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिम्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिम्रो दाह्रीको छेऊ नछाँट।