Leviticus 19:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“झूटा नाप-तौल र माना-पाथी चलाएर कसैलाई नठग,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले नाप्‍दा, जोख्‍दा र भर्दा छल नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले मानिसहरूलाई सच्चाइसँग न्याय गर। जब तिमी केही चीज नाप्छौ अनि तौलिन्छौ निष्पक्षतापूर्वक नाप अनि तौल।