Leviticus 19:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पशु मारिएकै दिन वा त्यसको भोलिपल्ट त्यसको मासु खाइसक्नुपर्छ। तेस्रो दिनसम्म उब्रेको मासु जलाइनुपर्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्टसम्म त्यो खाइओस्। तर पर्सिपल्ट केही उब्र्यो भने त्यो आगोमा जलाइओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्यो भने त्यो जलाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ।