Leviticus 19:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्यो विधिअनुसार अशुद्ध छ र कसैले त्यो खायो भने म त्यो बलि ग्रहण गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्सिपल्टसम्म त त्यो खाइएको भए त्यो अशुद्ध हुन्छ। त्यो ग्रहणयोग्य हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन।