Leviticus 19:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब तिमीहरू आफ्‍ना खेतबाट अन्‍न बटुल्‍दछौ, खेतको किनाराका बाली नकाट्‍नू र छाडिएका अन्‍नका बाली काट्‍नलाई फर्की नजानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जब तिमीहरू आफ्‍नो बाली काट्‌छौ, तब तिमीहरूले खेतको छेउसम्‍मै नकाट्‌नू। कटनीको शिला-बाला नबटुल्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप।