Leviticus 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले परमप्रभुलाई चढाउने अन्नबलिहरूमा खमिर नहोस्। परमप्रभुलाई चढाएका अन्नबलिमा तिमीहरूले कहिले पनि खमिर वा मह नलाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले परमप्रभुको निम्ति चढ़ाउने कुनै पनि अन्नबलि खमिरले बनेको नहोस्, किनभने परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिमा तिमीहरूले खमिर र मह नजलाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।)