Leviticus 2:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक वर्ष बाली काटेपछि आफूले बटुलेको पहिलो अन्नबलि परमप्रभुकहाँ ल्याउनुपर्नेछ तर त्यो वेदीमा डढाइनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीचाहिँ अगौटे फलका बलिको रूपमा परमप्रभुको निम्ति चढ़ाए हुन्छ, तर मीठो बास्नाको लागि भने ती वेदीमा नचढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्नाको रूपमा नचढाउनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू वर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।