Leviticus 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उब्रेको अन्‍नबलि पूजाहारीहरूको भाग हो। त्‍यो परमप्रभुलाई चढाएको अन्‍नबलि लिइएको हुनाले अति पवित्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍नबलिबाट उब्रेको चाहिँ हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।
Nepali ERV (पवित्र बाइबल)
बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।