Leviticus 2:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्नबलि तावामा पकाएको रोटी हो भने त्यो खमिर नहालेको पिठो र जैतुनको तेल मुछेर बनाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको बलि ताउमा पकाइएको अन्नबलि भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका अन्नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।