Leviticus 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो अन्नबलि चढाउँदा रोटी टुक्रा-टुक्रा पारेर त्यसमा तेल खन्याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो टुक्रा-टुक्रा पारेर त्यसमा तेल खन्याऊ। त्यो अन्नबलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्नबलि हो।
Nepali ERV (पवित्र बाइबल)
त्यो मसिनो गरी पिंधेर टुक्राउ अनि त्यसमा तेल खन्याऊ। त्यही अन्नबलि हो।