Leviticus 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्नबलि ताप्केमा पकाएको रोटी हो भने त्यो पिठो र जैतुनको तेलले बनेको हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको बलि ताई-ताप्केमा पकाइएको अन्नबलि भए, त्योचाहिँ तेलमा फुराएको मसिनो पीठोको होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका अन्नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।