Leviticus 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई परमप्रभुकहाँ अन्‍नबलिको रूपमा ल्‍याउनू र पूजाहारीलाई दिनू। पूजाहारीले त्‍यसलाई वेदीमा चढाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी चीजहरूले बनेको अन्‍नबलि परमप्रभुकहाँ लैजानू। त्‍यो पूजाहारीकहाँ ल्‍याएपछि पूजाहारीले त्‍यो वेदीमा ल्‍याऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरूले बनिएको अन्‍नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्।