Leviticus 20:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै इस्राएलीले अर्काकी स्वास्नीसित व्यभिचार गर्यो भने त्यो पुरुष र स्त्री दुवैलाई मार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गर्यो भने व्यभिचारी र व्यभिचारिणी दुवै मारिनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।