Leviticus 20:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जन-समूहले त्‍यसको काम नदेखेझैँ गर्‍यो र त्‍यसलाई मारेन भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा समुदायका मानिसहरूले त्‍यस मानिसलाई नमारेर नदेखेका जस्‍तो गरे भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने,
Nepali ERV (पवित्र बाइबल)
जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,