Leviticus 21:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[11-12] ऊ मलाई अर्पण गरिएको मानिस हो र आफैंलाई विधिअनुसार अशुद्ध नपारोस्। जसका आफ्नै बुबा वा आमाको लाश भए पनि मेरो पवित्र पालबाट निस्केर लाश राखिएको घरमा पसी उसले आफैंलाई अशुद्ध नबनाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै लाश भएको ठाउँ गएर त्यसले आफैलाई अशुद्ध नपारोस्— चाहे त्यो आफ्नै बुबा वा आमाको लाश होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्;
Nepali ERV (पवित्र बाइबल)
यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्।